Posted by: nepalilaure August 12, 2014
Sahana ko Chahana ( Trying to sound like a Gossip Tabloid)
Login in to Rate this Post:     0       ?        
अब दुवै जनाले सहि गरेर पन्चर ताल्दा गाडी हल्लेको हो भने पछि विश्वास गरौ न | लोल

मैले पनि थाहा पाएका बिकसित र खुल्ला देशमा समेत सार्बजनिक ठाउमा, अरुलाई बाधा/अप्ठेरो पर्ने गरि रतिक्रिया गर्नु गैर-कानुनी हुन्छ , (अब कुनै बेलामा दुइटा कुकुर जोल्तेको देख्दा त कस्तो अप्ठेरो हुन्छ , मान्छेको त कुरै भएन ) | तर मध्हे राति , सुनसान ठाउमा (कालो सिसा भएको ??) गाडी भित्र एस्तो गर्दा अरुलाई अप्ठेरो पर्यो/सार्बजनिक सु-व्यवस्था (वा येस्तै कुनै सब्द छ, अहिले बिर्से ;)) खलबल भयो कि भएन भन्ने कुरा बिबादित नै होला | अर्को कुरो पैसाको लेनदेन पनि भएको अवस्था होइन | हुनत होटेलमा पैसा तिरेर जादा पनि पुलिस र local हरु मिलेर ढोका फोडेर मान्छे पक्रिने ठाउमा के कानुनी , के गैर कानुनी | ( अल्लि पहिला एउटा इन्डियन को जोडीलाई (लोग्ने-स्वास्नी ) त होटेल को कोठा बाट नै पक्रेको थियो )
Last edited: 12-Aug-14 09:09 AM
Read Full Discussion Thread for this article