Posted by: nepalilaure August 11, 2014
Login in to Rate this Post:
0
?
Ambrosia, Thanks for spreading this important and steamy news:)
"I was amazing….could have gotten a room in a highway motel….or any hotel for that matter….was it not better than this one?" रे ..??
भनेपछि अम्ब्रोसिया जी अलि अनाडी नै हुनु हुदो रैछ | adventure भन्ने पनि त कुरा हुन्छ नि , अनि तेस्माथी दुइ जना मद्धे एकजना exhibitionist रैछ भने अर्को लाई पनि जोड गरेर एस्तो हर्कत गरिहल्चन |
ओन अ serious note , आजकल होटेल वालाहरुले जोडी भएर जानेलाई बिबाह दर्ता प्रमाण पत्र मागछन् रे क्या . अनि गाडी हल्लिंचा भनेर तेतिकै बस्न भएन क्यारे |