Posted by: nepalilaure August 9, 2014
MODI-fying Nepal
Login in to Rate this Post:     0       ?        
about the Modi personality , सुनियोजित भए पनि बाटोमा सर्बसधर्ण संग भेट्ने , नेपाली मा भासन गर्ने , अनि भारत बाहिर पनि हिन्दि मात्र बोल्ने निर्णय गर्ने --- जस्ता stunt बाजी गरेको ले statesman नभएपनि वोर्ल्ड leader हुन सक्ने सम्भावना चै छ है यिनमा | आखिर भारतमा देखिने गरि सुसशन र चीन Pakistan संग सम्भंदा सुधार गर्न सके भने त निकै हुन्छ नि |
Read Full Discussion Thread for this article