Posted by: Ramesh Panthi August 3, 2014
What are your first memories of when Nepal Television Began?
Login in to Rate this Post:     0       ?        
तेयो समय सच्चाई रमाईलो थियो .
मुमिन कार्टून मैले बिर्सेन सक्दैन
साथै सनिबार को हिन्दि फिल्म हेर्न को लागि बिहानै देखि कुर्थियौ

feddy कार्टून पनि मैले बिर्सेन सक्दैन

सानो मा तितो सत्य हेर्न को लागि मननलागि न लागि समाचार हेर्नु पर्थ्यो

जे जसो भएपनि त्यो समय सारै रामएलो थ्यो
Read Full Discussion Thread for this article