Posted by: nepalilaure August 1, 2014
360 Nepalese Professors in the US Colleges and Universities
Login in to Rate this Post:     0       ?        
mno जी ,
एउटा ठुलै फिनान्स कम्पनी काण्डमा योगेन्द्र श्रेष्ठ भन्ने फरार थियो अहिले समातेको छ क्यारे... उदारण मात्र दिएको ....तर एस्तो जात/थर को कुरो छोडदिम | जसको संख्या धेरै छ तेस्ले बदमासी गर्ने अनि समातिने संख्या पनि धेरै नै हुन्छ नि , probability कै सामान्य theory अनुसार पनि |
Read Full Discussion Thread for this article