Posted by: mno August 1, 2014
360 Nepalese Professors in the US Colleges and Universities
Login in to Rate this Post:     0       ?        
वित्तीय संस्थामा खराब नियत राखेर ऋण प्रबाह गर्ने गराउने अर्थात् एक जना कुनी के कार्की भन्ने भागेर अमेरिका आएको तेस्तो मा नेवार पनि परेको छ भन्नु भाको हो?
भ्याट बिल काण्डमा मारवाडी समुदाय मात्र होइन सबै बिजनेसम्यानहरु पर्छन| कसले चै पुरा भ्याट तिर्छ र?  अनि त्यो भ्याट बिल पास गर्न पनि त सरकारी कर्मचारीले घुस नै खानु पर्ने भयो नि त |
Last edited: 01-Aug-14 11:02 AM
Read Full Discussion Thread for this article