Posted by: sabaiko satru July 31, 2014
Five officials caught red handed taking bribe
Login in to Rate this Post:     0       ?        
हाहा भौते! देशमा कति इमान्दार जनताहरु बेरोजगार भएर बसेका छन् येस्ता चोर फटाहा ब्रिक्कासुर राक्छ्यास किच्चक हरु चै एस्तो ठुलो पद मा छन् . नेपाल मा सरकारी कार्यालयमा काम गर्ने हरु को सम्पत्ति छानबिन गर्ने भने ८० % भन्दा ज्यादाले भ्रस्टाचार गरेर कमाएको सम्पत्ति होला
Just saying!!!
Read Full Discussion Thread for this article