Posted by: nepalilaure July 29, 2014
360 Nepalese Professors in the US Colleges and Universities
Login in to Rate this Post:     0       ?        
अब फेरि अर्को आयो hybridnepali भन्ने | "Dude because of the mentality you and people of lower castes carry, they always stayed below all."

अनि यो lower caste भनेर कसलाई भनेको नि ? बाहुनको घरमा जन्मिदैमा अब कसैलाइ ' उहा बाहुन उप्पलो जात' भनेर  मानिदैन | हिन्दु धर्मको पुजा-आजा गर्नु पर्यो भने पनि जातले बाहुन तर लोभी-पापी अनि रक्सि धोक्ने लाइ गुरु भनेर  काम लगाईदैन , मानिदैन | बरु संस्कृतको श्लोक बाचन गर्न सक्ने , सुद्द , जाड रक्सि नखाने , माछा-मासु नखाने , कपट नगर्ने सोझो मान्छे छ भने वैश्य, सुद्र परिवारमा जन्मेको भए पनि तेस्तै मान्छेलाई मानिन्छ (BTW तेस्ता मान्छे पनि अलि अलि भेटिएको छ , यहाँ अमेरिकामा ) |

microbiology ,
तिमि पनि कस्तो , यो dominate भन्ने सब्द अलि नकारात्मक हुन्छ क्या , अलि विचार गरेर prayog garna parcha | एस्तो सोचाई ले त फेरि एउटा उपबुज्रुक ले 'हामीलाई अरु कुरो थाहा छैन तर हामीलाई दलित भन्दा अरु जात/थर भनेर बोलाउन पयिदैना ' भनेको जस्तै होला | higher education (Masters, PhD) गरेर  सबै  मान्छे  professor को  जागिर  खान  जादैनन्  भन्ने  कुरो  बुजम  न  |
Read Full Discussion Thread for this article