Posted by: magorkhe1 July 28, 2014
Can there be meaning without GOD?
Login in to Rate this Post:     0       ?        
मानिसले नैतिकता बिर्सिन्छ, गलत निर्णय हुन्छन , गलत काम गर्छन , अनि भगवान ले किन रोकेनन ? ७ अरब जनसंख्या पुगी सक्यो कति भ्याउछन ? उनि स्वानुसासित संग मात्रै हुन्छन ! भगवान काल्पनिक , एक अदृस्य सक्ति मानब उदय देखि मान्दै आएका हौ | प्राकृतिक घटना हरुको कारण को ज्ञान नभएर यस्ता घटना बाट जोगिने अनि भबिस्यमा नहोस भनि आफ्नो आफ्नो तरिका बाट जे जे गर्नु थियो गरे | के गरको किन गरेको को उत्तर दिनु परेन ? त्यो उत्तर को उपज भगवान हो ! यो मानिसले आफ़िलाइ अनुसासित गर्ने अदृस्य शक्ति हुन् |
Read Full Discussion Thread for this article