Posted by: AdjunctProf July 25, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
मन्त्रिपरिशद ले “उपचारका लागि हुने वा गर्न सक्ने खर्च” को सिमा नतोक्नु भ्रस्टाचार नै हो | यो चली आएकै छ हाम्रो देशमा, र चली रहला अझै | प्राबिधिक रुपमा भन्ने हो भने unethical भन्न पर्ला, तर बोलीचालीमा भन्नु पर्दा अनैतिक वा गैर-कानूनी (unlawful) नै हो | यो कुरा बर्तमान सरकारमा मात्र लागु हुँदैन, सबैले गरेकै छन्| दुख लाग्दो यथार्थ हो, के गर्ने|
Read Full Discussion Thread for this article