Posted by: shahi baba July 25, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
रहूल्भाई

कानुन बमोजिम ५ लाखभन्दा बढी खर्च गर्न नपाउने भनेपछि करोडौ खर्च गरेको चाही भ्रस्टाचार नै ठहरिन्छ| प्रधान मन्त्रि को ज्यान बचाउन पुरा देशको सम्पूर्ण बजेट नै त खर्च गरेर साध्ये छैन
Read Full Discussion Thread for this article