Posted by: magorkhe1 July 25, 2014
भिषा जितेर भाँडा धस्काउनेहरु
Login in to Rate this Post:     1       ?         Liked by
सोच आफ्नो , देख्ने र हेर्ने आखा आफनो, कुर्सीमा बसेर गरिने काम मात्रै काम ठान्ने सोच विदेश नपुगी जादैन | चोरेर खाएन , ढाटेर खाएन , मिहिनेत गर्यो, काम गर्यो , आफ्नो लक्ष पुरा गर्यो | अंगुर खट्टा छन् भन्ने हरुको कुरा हुन् |
खोकन सबैलाई स्वतन्त्रता छ : खोकी दियो , किन हामि कागको पछि दौडदै छौ ?
Read Full Discussion Thread for this article