Posted by: mno July 24, 2014
अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा
Login in to Rate this Post:     1       ?         Liked by
जति पनि दिमागवाला र भाग्यमानी स्टुडेन्टहरु छन् तिनीहरु ले ५०,००० हजार डलर भन्दा माथि कमाएर मस्ती लाईफ बिताई रहेका छन् | ब्रान्ड ब्रान्ड का लुगा लगाएर, भयाकेसन गएर,, महंगा महंगा रेस्तुरन्तमा खाएर, महंगा कार चढेर मस्ती छ नि लाईफ ब्रोदर| लु यो कुरा चाई साझामा आउने लाई थाहा छैन भन्ठानेर मैले भन्दिएको है ;)
Read Full Discussion Thread for this article