Posted by: aaitey July 24, 2014
भिषा जितेर भाँडा धस्काउनेहरु
Login in to Rate this Post:     1       ?         Liked by
नेपालका एक चर्चित ट्विटर हस्तीले यसो भन्या थिए।

सन्दर्भ तेरियाको जित थियो, र खोक्रो राष्ट्रवाद पनि थियो। :D

*** "भारतको" रियालिटि शो जितिन भन्दैमा नाक खुम्च्याउनेहरु हो.. तिमोरु पनि त कि कुनै देशको स्कलरसिप जितेर पढ्दैछौ, कि भिसा जितेर भाँडा माझ्दैछौ! ***

https://twitter.com/iMaanthaa/status/480563808532844545
Read Full Discussion Thread for this article