Posted by: sidster July 23, 2014
अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा
Login in to Rate this Post:     0       ?        
अब येसो घण्टा को २० देखि १०० सम्म खाने ले पनि लेखिदिनु पर्यो | अब घण्टा को ७ खाने को मात्रै दुख धेरै सुनियो | येसो घण्टा को १०० हान्ने को पनि दुख को कुरा सुन्न मन लग्यो |
Read Full Discussion Thread for this article