Posted by: magorkhe1 July 23, 2014
Going Back to Nepal For Good; What Would You Do If It Was You ?
Login in to Rate this Post:     0       ?        
सिधा कुरा गर्न आउदैन यो गोर्खेलाई : बंग्याएर भन्दा सान्दर्भिक कुरा लाइ तेर्स्याएर गर्दैछु :
उपत्यकाको कुनै पनि जग्गा सुन भएको छ :

बडा बा : भतिज मोटर साइकल ठिक गर , लौ हेर्न जाउ त्यो माथिको जग्गामा पर्खाल कति लगाएछ ?
भतिजा : मेरो जग्गा हो र हेर्न जानु ( फुर्सदि भतिजो )
बडा बा : जग्गा त मेरो नाममा पनि का छ र तेरै हजुरआमाको नाममा छ ( अन्स बण्डा गर्दा १ तिहाइ तेस्को बाउले पाउछ, भतिजालाई पनि था छ )

अर्थात मानिसहरु अनि ब्यबहार , चाल चलन का पुगी सक्यो, धेरै जसो पैसा र पावरको पछि दौडेका छन् | दाजुभाइ पनि एक ढिक्का छैनन् : जस्तो देशको हाल चाल तेसै तेस्तै हाम्रो मनस्थिति नया नेपाल संग बढ्दै छ | नया संस्कार संग कति मिलजुल गर्न सक्नु हुन्छ त्यो नै पहिलो hurdle हुनेछ |

People will not care if you have earned special skill, knowledge but their main concern will be money.You must have brought 25 karod, their math will be 1 caror each year. 
Last edited: 24-Jul-14 10:26 AM
Read Full Discussion Thread for this article