Posted by: shahi baba July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     1       ?         Liked by
अघि मोबाइलबाट लेखेको चिलिम झ्वाई भएछ| मेरो भन्नुको तात्पर्य चाही कर तिर्ने भनेको सरकारले जन्ताकोलागी काम गर्न हो| येदि सरकारले जनताको लागि केहि गर्दैन भने कर तिर्नु बेकार छ र त्येस्तो सरकारलाई कर नातिर्दैमा चोर भन्न मिल्दैन जस्तो लाग्छ| चोर त ती नेताहरु हुन् जो हरेक दिन घुस खाएर अथवा देशको भण्डार रित्त्यौदै बस्छन|

तपैहरुले सुन्नु भएको छैन प्रत्येक सभासदले अहिले ५ - ५ करोड मागीराखेका छन् उनीहरुको आफ्नो आफ्नो भोट गरेको ठाउँ सुधार्न| त्यो ५ करोड मा कति कसको पकेटमा जान्छ त्येसको लेख जोखा छैन
Read Full Discussion Thread for this article