Posted by: magorkhe1 July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
सुन्नु भएकै होला : फटाइ गर्यो भनि सुन्दा सुन्दा वाक्क लागेर छाल गन्ने काम लगाउँदा पनि फटाइ गर्न छोडेनन् रे ?
जाली फटाहा , घुस्याहा भातमारा हरुले भाट काण्ड गरे ? मेरो बिचारमा २-४ ठाउ बाहेक ( मालपोत ... ...---) direct tax लिने नियम बने पनि हात्तिको देखाउने दात र खाने दात फरक भए झैँ बहि खाता पनि दुई ओटा बनाइन्छ | Bernard Madoff जस्ता खुरापाती दिमाग भएका ब्यापारी धेरै छन् , येस्ता दिमाग नबोकेका हरुलाई हाम्रै सरकारी कर्मचारीले सिकाउछन, उक्साउछन, जाना जान चाहिदो भन्दा बढी कर लगाई घुस ख्वाउन बाध्य बनाउछन |.
हामिले ethic लाइ ताला बन्दि गरिदिएका छौ , बाध्य बनाइन्छ, राहुल भाई को "नेपाल यात्रामा संस्करण "मा उपदान लिदा पनि लेखापालले केहि माग्नु भएको कुरा ब्यक्त गर्नु भएको थियो | आफ्नै कार्यालयको भूपू कर्मचारी संग ? शिक्षाले बिबेकसिल बनाउछ भन्छन , साक्षर बात सिक्षित को संख्या बढ्दै गए पछि हाम्रो समाजमा जाली फटाहा घुसखोरी हटेर जाला ??
Read Full Discussion Thread for this article