Posted by: bittertruth July 22, 2014
Going Back to Nepal For Good; What Would You Do If It Was You ?
Login in to Rate this Post:     0       ?        
"मर्न त आफ्नै देशमा जानु पर्छ " - मेरो बा पनि तेसै भन्नु हुन्छ |

भलाद्मी दाई, social security चेक आउछ भने बुढेसकाल उतै बिताउनु परिवार संगै , गर्ने नै तेस्तै हो येह को अम्रिकाने हरुले पनि , south अमेरिका तिर जान्छन यहाँहरु चाही |
Read Full Discussion Thread for this article