Posted by: Aamalaa July 22, 2014
Going Back to Nepal For Good; What Would You Do If It Was You ?
Login in to Rate this Post:     1       ?         Liked by
२५ बर्ष भनेको एउटा जिन्दगि नै हो, नजन्मेको मान्छे पनि अर्को मान्छे जन्माउन लायक हुञ्छ :-) सायद २० बर्ष पछि मैले पनि येही प्रश्न गरुला , तेही भएर bhaladmi Guy अङ्कल हजुरले यो २५ बर्षमा के के गर्नुभयो हामीलाई छोटकरीमा भन्नु भए हाम्रो पनि केहि बाटो बन्थ्यो कि, हजुरले पनि केहि पाउने, हामीले पनि केहि, कि कसो ?
Read Full Discussion Thread for this article