Posted by: magorkhe1 July 20, 2014
Reaching out to all of you
Login in to Rate this Post:     1       ?         Liked by
बाबु वेब साईट पनि बनाउ , राम्रा राम्रा काम गरेको फोटो छाप , साथि भाइ हरुलाई राम्रा राम्रा कमेन्ट लेख्न लगाउ , मुन्तरी हरुलाई बोलाइ भासण गर्न लागाउ अनि तेही फोटोको बिज्ञापन मार्फत चन्दा उठाउ , डोनेट गर्ने ICON पनि राख : नेपालमै कति चन्दा उठ्यो अहिले सम्म अनि कता के के मा खर्च भयो revenue र expenditure को लेखा जोखा तेही वेब साइट मा राखेर देखाउनु : काम नै गरे पछि मान्छेलाई बिस्वास दिने गरि पो गर्नु पर्छ नि, स्वरस्वति पुजा अनि शैक्षिक भ्रमणमा जान उठाउने झैँ घरि चन्दा उठाउन खोज्दा कसले दिन्छ पैसा ?
भंगवानलाइ पनि चडाउन छोडी सक्यौ ( गुरु गोजिलाई किन दिने ), रजिस्ट्रेसन आदि इत्यादि गर्दैमा चन्दा कसले दिने ?
आफ्नो गाउँको स्कूल को छाना चुहेर बिद्यार्थी हरु प्लास्टिक ओडेर , बाटा थापेर पड्दै छन् | लौ साथि हो ३ हजार मेरो बाल्यकालको प्राईमरि स्कुललाइ छाना मर्मत गर सहयोग गर्नु होस् !मैले मेरो बाले बनाएको  घर दिएको छु  !


Last edited: 21-Jul-14 08:36 AM
Read Full Discussion Thread for this article