Posted by: ThahaChaena July 18, 2014
गोरी मेक्सिकन - ३
Login in to Rate this Post:     1       ?         Liked by
bigT मित्र ,

राम्रो गयो त पहिलो भाग "पवित्रा" कथा को ....तर एउटा कुरो नि ... यो अमला साथिको धागो मा गोरी मेक्सिकन लाइ नै दौडिन दिने पो हो कि ..... पवित्रा संगको उकालो अर्कै नयाँ धागो मा चड्ने हो कि ? ... यसो गर्दा हजुरको पनि एउटा कथा साझा मा छुट्टै भेटिन्छ र सर्च इन्जिनले नि खोज्ने हरु लाइ सजिलै त्यहाँ पुर्याई दिन्छ जस्तो मलाई लाग्छ ..... त मित्र नयाँ धागो रुपी नाङ्ग्लो मा कथा सुरु गरेर , केलाउन बसौं न हुन्न ?
अन्यथा नलिनुस है .
- थाहा छैन
Read Full Discussion Thread for this article