Posted by: ThahaChaena July 18, 2014
गोरी मेक्सिकन - ३
Login in to Rate this Post:     1       ?         Liked by
अमला साथि ,

राम्रो प्रस्तुति , हिजो पढेको थिए ... राम्रो लग्यो भन्ननि भ्याएको थिईन मैले..... सुरु सुरु को भाग चै अलिक हल्का लागेको थ्यो ...तर अहिले चै गज्जब गयो .... अब अर्को भाग नि कुरी बसेको छु ....

BigT मित्र, बिपी कोइरालाको थियो एउटा 'पवित्रा' भन्ने कथा .... कहीं पुनर्जन्म त लिएको हैन तपैले हे हे हे ... तपाईको कथा नि पढ़ुम न ... कहाँ छ भन्नुस न ....

- थाहा छैन
Read Full Discussion Thread for this article