Posted by: missdurga July 18, 2014
Chi kati saro kalo ho Priyanka Karko ko
Login in to Rate this Post:     0       ?        
यहाँका केटाहरुको आमा, दिदि बहिनि, छोरीहरु छैनन्? बालक र जवान हुदा केटीहरुको पहिरननै स्कर्ट हुने हुदा भित्रि पहिरन देख्नुमा केहि ठुलो कुरा होइन| अस्लिल दिमाग भएका समाजका घटिया पत्रकारहरुलाई एस्तो कुरालाई समाचार भनेर प्रकाशन गर्न एक थोपा पनि लाज छैन| के तिनीहरुका छोरि-बहिनि हरु छैनन्?
Read Full Discussion Thread for this article