Posted by: bittertruth July 15, 2014
Actress Nisha Adhikari’s “Jalwa” turned into “Baluwa”
Login in to Rate this Post:     0       ?        
"I have an Idea" - राम्रै हो विचार अनि कार्यक्रम नाम मात्रको — तर असम्बन्धित मान्छे लाइ कार्यक्रममा लेउनुको कारण खोज्दै जादा 'ए यिनीहरु त अहिले क जल्दा-बल्दा हस्ती हरु पो त' भन्ने लाग्यो | हुन पनि हो , प्रख्यात हस्ती लाइ राख्दा, चिनीमा झिंगा भम्किय झैँ हुनु मानबिय स्वभाव नै हो | मह जोडी कलाकार नै भए पनि बौदिक अनि तार्किक छ्यमता भाकाहरु हुन् , तर आनी र निशा लाइ लेउनु चाही मात्र सस्तो लोकप्रियताको लागि जस्तो लाग्यो | धन्न रेखा थापा लै बोलयेन छन् |अब माथिकै daum ले पोस्ट गरेको फोटो हेर्ने हो भनी धेरै कुरा बुझ्न गारो छैन | सब वाल्ला परि राख्य छन् | अब पढ्न लेख्न छाडेर फिल्म लाइन मा दौडेका निशा संग धेरै अपेक्छ गर्नु बेकार छ |
मलाई त एस्तो प्रोग्रामहरु नै हावा लाग्छ, खालि हल्ला गर्यो, पैसा हाल्ने बेलामा मुख हेरा हेर गर्यो , अनि उम्क्यो | पहिला पहिला नि येस्तै एक दुइटा प्रोग्राम हरु आको थियो नेपाल मा | खालि TV मा मुख देखौन आउञ्छन मान्छे हरु , अनि पर्दा पछाडी पुरा निस्क्रिय, सेलौछन | यो प्रोग्राम पनि आउँछ , जान्छ विश्वास गर्नु केहि हुने वाला छैन |
Amby , this one is more like a blog post than a story but anyway, I liked it. :) Keep it up. If you ever have a blog, msg me. :)
Read Full Discussion Thread for this article