Posted by: YoTaBhayanaNiSom July 15, 2014
Nepal's Ex-Crown Prince Arrested in Thailand with Marijuana
Login in to Rate this Post:     2       ?         Liked by
धेरै पहिला एउटा राष्ट्रिय गीत सुनेको थिए| "हाम्रा राजा कस्ता छन, जस्ता प्रजा छन्" भन्ने| यो समाचार सुनेर आज हाम्रो भतुवा भुतपुर्ब युबराज साचिकै राजा होइबक्सेको भए आहा कति सान्दर्भिक हुन्थ्यो होला त्यो राष्ट्रिय गीत| हाम्रो पारस हाम्रो चरस, प्राण भन्दा प्यारो छ|
Last edited: 15-Jul-14 09:19 AM
Read Full Discussion Thread for this article