Posted by: Rahuldai July 15, 2014
Login in to Rate this Post:
1
?
Liked by
सबै भन्दा पहिला त त्यो नौटंकीको हैसियत र स्तर मापन नगरी यस्तो महत्वपूर्ण कार्यक्रममा भूमिका दिनु नै आयोजकको गल्ती हो | सगरमाथा त परचन्देको छोरा र कान्छी बुहारीले नि चढे , सगरमाथा चढ्नुको ताजले नेपाली युबामा उर्जा परावर्तन गर्न सक्दैन |
लुगाको च्वाइस अधिकारीको आफ्नै हो, साढे ३ इन्चको माइक्रो स्कर्ट लाए नि उसैको हो , मुख्य कुरो जुन उद्देश्यको लागि कार्यक्रम गरिएको हो त्यसको थिम संग उनी फिट नै छैन |
आयोजकले कसो राष्ट्रिय फिल्म पुरस्कार बिजेता भनेर सुमिना घिमिरेलाइ बोलाएन छ |