Posted by: nepalilaure July 15, 2014
Login in to Rate this Post:
1
?
Liked by
Divorceguy says:
"There are so many woman married becuase they were forced to marry bu their parents not knowing who the mr Right is. Along the line of our age, things changes, circumstances changes. "
ओहो केटाले केहि गर्ला जस्तो छ, अब कति जनाको उद्दार हुने भयो |:) अनि सोल्टीको नाम चै 'divorceguy ' किन राख्नु भाको ? हालसालै divorce भाको हो नि , divorce भएका नारी हरुको खोजीमा भएर हो ?