Posted by: YoTaBhayanaNiSom July 15, 2014
how to steal others wife?
Login in to Rate this Post:     1       ?         Liked by
साझामा स्वयमघोषित विद्वान बर्गले केहि समय देखि यहाँ बुद्दिजिबि टाइप धागोहरुको अभाव भएको भनि कान फाट्ने गरि रोइ कराई गरिरहेको सर्बबिदितै छ| यहि परिप्रेक्षमा हाम्रो डिभोर्सगाइ जस्तो महाबिद्वान र वहाको अत्यन्तै ज्ञानबर्द्धक घागोहरुको आगमनले अब यस्ता आवाजहरु केहि मत्थर हुने आशा हामीले गरेका छौ| जय पारस, जय चरस|
Read Full Discussion Thread for this article