Posted by: nepalilaure July 14, 2014
Nepalis Banned from Rhode Island Kite Festival
Login in to Rate this Post:     0       ?        
1SAJHA ,
बास्तबमा यो real घटना हो , मैले अर्को ठाउमा पनि पढेको थिए | बरु एउटा नेपाली वकिल ले 'एक जना नेपाली ले चंगा चेट गर्दैमा सबै नेपाली लाई ५ वर्ष ban गर्न मिल्दैन " भनेर case file गर्दैछ रे | पुरै ban नहटाए पनि ५ को सत्ता २ वर्ष गर्न सकिन्छ कि भन्ने सोच छ रे |

Read Full Discussion Thread for this article