Posted by: YoTaBhayanaNiSom July 12, 2014
Thank you Sajha.Com
Login in to Rate this Post:     1       ?         Liked by
पुरस्कार पाउने सब महानुभावहरुलाई मेरो पनि बधाई छ| खुशी लाग्यो मित्रहरुको उपलब्धि देखेर|

भतुवा ब्रो,
"साँची नै म एसको लाएक थिएँन !"
तिमीलाई सचि यस्तै लागेको हो भने मलाई पठाइ देउ न ल ब्रो| हेहे|
Read Full Discussion Thread for this article