Posted by: ramprasadneupane July 10, 2014
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे
Login in to Rate this Post:     1       ?         Liked by
अम्रिकाने भाई भन्दा किद्दो नानिको तर्क दरो लाग्यो
अम्रिकाने भाईको दर्द भन्दा किद्दो बहीनी कै मर्म सटिक लग्यो

आउन त आइयो नि अम्रिका
सब आइयो
उडेर आइयो
गुडेर आइयो
पौडी खेल्दै, काँडे तार छल्दै आइयो
ढाटि बिहे गरेर आइयो
मागी बिहे गरेर आइयो
भुसतिघ्रे धर्मपुत्र भएर आइयो

भुटानी होऊ र तिमि अम्रिकाने?
रेफ्युजी त पक्कै होइनौ
भुटानी भए त सु गर्न पाइएला
नेपाली सरनार्थी भए, आची नि गर्न नपाइएला

लौ माने तिमि नि आठ बर्से स्नाताक बिद्यार्थी रे
किद्दो ले भने झैँ, धोति लाइ पुज्दा कर तिर्यौ?

लौ माने तिमि चार बर्से स्नातक रे, यच-वान-बि भाको
एक बर्ष त भो, के बिद्यार्थी जीवन को हिसाब माग्छौ?

लौ माने तिमि डि भी परेको राष्ट्रद्रोही रे
फारम त तिम्ले नै भर्या हौ, अनि केरा कराको?

लौ माने तिमि ५००० तिरी काली बिहे गरेकै अमरिकी नागरिक रे
ग्यास स्टेशनको चिट्ठा घोट्दा घोट्दा ५००० नउठे पछि सन्केको?

हिसाब नै गर्ने हो भने, तिम्रो नेपाल मा खर्चे को समय को हिसाब गर
के दियौ तिम्ले, त्येस बापत के पाएनौ नेपालमा, हो तेस्को लेखा जोखा गर
सु नै गर्ने हो भने, प्रचंडे लाई गर, गिरिजा लाई गर, माकुने लाई गर, माइला बाजे लाई गर
आज ५ बर्ष नगर्या दुख को हिसाब माग्ने तिम्रो लालनपालन र संस्कार लाइ गर !






Read Full Discussion Thread for this article