Posted by: Hydrogen Sulphide July 10, 2014
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे
Login in to Rate this Post:     1       ?         Liked by
गनेर सारा नेपालीलाई खुवौने खाना जती नि खुवाइयो
सारा नेपालीको बिहे को जती भाडा नि माझियो
हिजो गनेको त बर्ष दस भएछ,
उमेर मा बुढेशकालका लामा घेरा नि लाएछ
बेकार मा अाइयो यो अंरिका, राम्रो हिरो ठिटो नि हो
जमाना गयो अब, बिहे गर्न नेपाली ठिटी नपाईदो भो
नेपाल फर्कन्छु भन्दा, झन बिहे नहुने डर
फर्किये नेपालका goole हरु ले छोरी नदिने रे,
ज्वाँई को भन्दा अम्रिका को कत्रो भर
अम्रिका आएका goole हरु को छ दुखी नि घर



हरफ नमिले जीवन झै कोम्प्रोमाइज गरी पढौ
Last edited: 10-Jul-14 01:32 PM
Read Full Discussion Thread for this article