Posted by: ThahaChaena July 9, 2014
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे
Login in to Rate this Post:     0       ?        
हरे शिव
जग्गी मित्र ,

हुन त रिस नै सबसे ठुलो बिष भन्छन . नरिसाउनुस है तर ..... यो धागो त स्वच्छ कविताको उद्यान थियो किन अरु धागोको अप्राकृतिक रंगको बाछिटा यहाँ पार्नु हैन र ??

कीडडो मित्र ,
लेख्न त तिमि पनि राम्रै लेख्दा रैछौ नि ..... यहि सृजनात्मक शक्तिको प्रायोग गरेर केहि राम्रै पनि कोर्ने कि ?

- थाहा छैन
Read Full Discussion Thread for this article