Posted by: Kiddo July 9, 2014
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे
Login in to Rate this Post:     1       ?         Liked by
प्रभो आउनु पर्यो
मेरो देश धाउनु पर्यो
भनेर खुट्टा समाउन गाजस्तो कुरा गर्यौ
Asylum मा ढाटेर भीसा पायौ
जबर्दस्ती टिकेट पा जस्तो कुरा गर्यौ

के को सपना? भुत्रा को सपना?
दोषी तिम्रो आँखा
कपटी तिम्रो बिपना
तिम्लाई आऊ भन्न गाथिंये म?
आफै मरिहत्ते गर्ने
तिमि जस्तो कायल भाथिंये म?

अम्रिका आयौ, रिलाक्स गर्यौ,
काम त गर्यौ, ट्याक्स तिर्यौ?
घण्टा दीदा घण्टा गर्यौ?
मलाइ के दियौ?
त्यै धोतीलाई तिर्यौ.

अझै मलाइ सु गर्ने रे
Juggy संग मिलेर, साझा मा कु गर्ने रे.
गर्नु, जे गर्नु छ गर्नु.
नेपाल जानु
रात भरि टुकी बल्नु
दिनभरी धुलो मा डुल्नु
साझ धारामा नुहाउन जाँदा
पानि आउन्न
अनि बसेर
धुरु धुरु रुनु.

अस्तु.
Read Full Discussion Thread for this article