Posted by: ThahaChaena July 9, 2014
अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे
Login in to Rate this Post:     0       ?        
लगभग सप्पै अम्रिका भासिने हरुको गति पति यस्तै छ ..... कति मज्जाले लेखेका अम्रिकने साथि तिम्ले .....

धेरै भो तिम्रो कविता नपढेको, खोतल्दै पुरानै भए नि पढ्दै छु है म त .....

- थाहा छैन
Read Full Discussion Thread for this article