Posted by: magorkhe1 July 9, 2014
Login in to Rate this Post:
0
?
कसैको लागि यो योजना टक्सार बन्ने त हैन ? NTC ले सोसल मेडियामा हात हाल्ने भन्दा अरु गर्नु पर्ने काम को लिस्ट धेरै लामो छ |