Posted by: ThahaChaena July 9, 2014
इश्वर यो हो !!!!!
Login in to Rate this Post:     0       ?        
"कविता ले भित्र अन्तरात्मा छुन्छ, परमात्माले सजिलै सुन्छ , अनि मनको मयल सबै धुन्छ" भन्थे , यो कविताले कता कता मलाई तेही भावना तिर लग्यो.....

मिठो मर्म छुने मन छुने रचना दाइ .

- थाहा छैन
Read Full Discussion Thread for this article