Posted by: magorkhe1 July 9, 2014
Login in to Rate this Post:
0
?
कुनै बेला काठमाण्डौको रमाइलो मेलामा एउटा कुटी अगाडी एस्तो बिज्ञापन गरिएको थियो " हेरे पनि पछुताउने अनि नहेरे पनि पछुताउने " जति छिरेर हेरे ९९ प्रतिसतले तेस्को कुरा पनि उठाएनन् रे यो ANA पनि तेस्तै हो |
" जो गयो त्यो पछुतायो , नजाने पनि पछुतायो "
भेटभाट हुन्छ , आखाको धित मार्न सकिन्छ, अनि मदिरा सेबन गर्ने मनस्थिति बोकेर जाने हरु मात्र रमाउदछन ? बाकि सबै व्यर्थमा गएछु भन्ने मा पर्छन??
" जो गयो त्यो पछुतायो , नजाने पनि पछुतायो "
भेटभाट हुन्छ , आखाको धित मार्न सकिन्छ, अनि मदिरा सेबन गर्ने मनस्थिति बोकेर जाने हरु मात्र रमाउदछन ? बाकि सबै व्यर्थमा गएछु भन्ने मा पर्छन??