Posted by: magorkhe1 June 27, 2014
सेकुवा पोल्ने कोइला --सिधै आर्यघाटबाट रे
Login in to Rate this Post:     1       ?         Liked by
कहिले देखि सुरु भयो यो सस्तो सुलभ अल्टर्नेटिभ इन्धन को प्रयोग ? मेरो बिचारमा ८-१० बर्से भै सकेको हुनु पर्छ ?
नयासडकको भेजी मोमो पसले को मान्छे फ्याकेको तरकारी बटुलेको कथा पनि येही साझामा पढिएको थियो ? आधुनिक समाजका नया सिप र कमाइ गर्ने नया तर्जुबा, नैतिकता लगौटी भित्र गुम्सिएको छ !
Read Full Discussion Thread for this article