Posted by: nepalilaure June 26, 2014
Strange! but true (Mentally tortured and harassed by a wife)
Login in to Rate this Post:     0       ?        
"केटि जाबो लात्तीले गोदेर पाइञ्छ केटा हो "

ओहो सत्रु सोल्टीले यो कहाँ बाट कपि गर्नु भयो ? कि तपाइको thulobau ले भनिबक्सिएको हो ? लोल

मैले त बरु 'खुट्टा भए जुत्त्ता त कति कति ' भन्ने सुनेको थिए , बास्तबमा यो चै महिला पुरुस दुबैलाई प्रयोग गर्न सकिन्छ | तेसैले महिला गण संग माफी मागी रहन पर्ने देखिन नआएको ले गर्दा माफी मागिएको बेहोरा अबगत गराउन मनासिब देखिएन |
Read Full Discussion Thread for this article