Posted by: nepalilaure June 25, 2014
Strange! but true (Mentally tortured and harassed by a wife)
Login in to Rate this Post:     0       ?        
पैत्रिक सम्पति मा हक लाग्ने कुरो त मैले पनि भनेको थिए नि , unless you have paperworks that you have had an ANSHABANDA with your parents before you were married.

अनि मुद्दा जिते पनि पाउने सम्पति तपाई ले दिन तयार हुनु भएको भन्दा कम हुन्छ भन्ने कुरो त बुजाउनु पर्यो नि , श्रीमती कुरा नाबुज्ने खालकी छन् भने ससुरा , जेठान आदि संग कुरा गरेर | ससुरा , जेठान पनि घामट छन् भने भिनाजु , मामा वा कोहि तेस्तो होलान नि कुरा बुज्ने | तेही भएर त out side court settle गर्नुस भनेको नि , reconciliation गर्न principle ले दिदैन भने | उसले रिषको झोकमा extra marital affair गरेको हो भनेर text , इमेल जे पठाए पनि , तपाई लाइ केस जित्न सजिलो छैन , judge को अगाडी "त्यो सबै साचो हो /इमेल , text सबै मैले नै पठाएको हु " भनेर तपाईको श्रीमती ले नभने सम्म |
Read Full Discussion Thread for this article