Posted by: Old Nepali Bhajans June 24, 2014
मिलीजुली गाऊ आरती हरिको..कर्णप्रिय भजन
Login in to Rate this Post:     0       ?        
http://m.youtube.com/playlist?list=PLjlxKH8T4aPICIl2UoIPmJCxSdFJg5ars
फेरि अर्को एक मौलिक नेपाली भजन " मिलीजुली गाऊ, आरती हरि को...." कृपया सक्दो सेयर गर्नुहोला ।

फोहोरी राजनीतिको चेपाईमा परेर राज्यद्वारा दबाईएता पनि यस्ता मौलिक नेपाली भजन हरु पुस्तौ पुस्ता सम्म ले सुनिरहुन ! नेपाल हिन्दू राष्ट्र हुदा यस्ता भजनहरु र तिनलाई गाउने "लेजेन्ड" गायक गायिकाहरू को ईज्जत थियो.....कठै स्व: तारा देवी र फत्तेमान। नेपाल को राजनीति ले उनीहरु लाई निषेध गरेता पनि नेपालीहरुको मन मा तिम्रा यस्ता भजन हरु बजिरहने छन।
-सुजित ढकाल

Milijuli Gaau Aarati Hariko (ORIGINAL) मिलीजुली गाऊ आरती हरिको Nepali Bhajan AaratiSingers: Tara Devi, Phatteman Rajbhandari,Nupur Bhattacharya, Mira Rana and friends Music: Natikaji, Written By: Purushottam Sapkota

youtube.com


Read Full Discussion Thread for this article