Posted by: nepalilaure June 23, 2014
Strange! but true (Mentally tortured and harassed by a wife)
Login in to Rate this Post:     0       ?        
खै के हुदै छ ठ्याक्कै त थाहा भएन , काम हुदै छ होला नि | तर हामी सबै को मन्थन बाट 'त्यो पहेलो दाल मा देखिएको कालो पदार्थ जिम्ब्बु को टुक्रा होइन , झिंगा नै हो ' भन्ने कुरो त लगभग निश्चित त भाको हो नि |

goodsoul ब्रो को येति महत्वोपुर्ण thread मा मैले के के लेखेको छु, मेरो पोस्ट चेट गर्न बेर छैन , censorship लगाएर | sorry है ब्रो | दिमाग येसो बहलाउनु, tension नलिनु , सब ठिक हुन्छ |
Read Full Discussion Thread for this article