Posted by: YoTaBhayanaNiSom June 23, 2014
Login in to Rate this Post:
0
?
केस हेर्दा मध्यमार्ग फेला पार्न निक्कै सारो छ| सिधै अदालतमा तानेर ठिक पार्नु पर्छ|
तर पिडित मित्रले भूपू श्रीमतीको बाउको नाममा केस लड्न आर्थिक सहायोग डिपोजिट नगर्ला भन्ने ठाउँ पनि देखिन्न| निक्कै नै स्ट्रेञ्ज छ साचिकै|