Posted by: timaro_maya June 22, 2014
NEED HELP FROM ALL NEPALESE ALL OVER WORLD
Login in to Rate this Post:     0       ?        
FROM OURS SMALL HELP IF WE CAN SAVE ONE'S LIFE THAN PLEASE I REQUEST TO HELP ALL. SABIE NEPALESE BIDESH R NEPAL MA BASNI LAI SAYUG GARNA AGRAI GARDAI CHU.. PLEASE DO HELP HIM TO SAVE HIS LIFE.

प्रसौनी नमुना गा.बि.स. वडा नं. ९ स्थायी घर भई बसोबास गर्ने श्री नर बहादुर नेपालीको छोरा श्री डोलराज नेपालीको २ वटा किड्नी खराब भएको हुदा आर्थिक अवस्था कम्जोर भएकै कारणले अस्पतालको शैयामा मृत्यु संग लडिरहेका छन् ! १ वटा किड्नी फेर्न मात्र १५ लाख पर्ने हुदा, उक्त रकम डोलराजको परिवारले मात्र उपचार गर्ने सक्ने अवस्था नभएकाले आउनुस जति सकिन्छ सहयोग गरौ, असल साथी, असल छिमेकि, असल गाउले, असल मानबिय दायित्वको अभिभारा पुरा गरौ!!!! आज डोलराजको परिवारलाई परेको पिडा भोलि भोलि हामीलाई नपर्ला भन्न सकिदैन त्यसैले भोलि दुख परेको बेला आफुलाई पनि सहयोग गर्ने मान्छे राखौ ! देश विदेश मा रहनुहुने, नेपालमा रहनुहुने आदरणीय मानबिय संबेदनशीलता भएका व्यक्तित्वहरु आउनुस जति सकिन्छ सहयोग गरु डोलराज लाई मृत्युको मुख बाट खोसेर फिर्ता लिएर आऊ!!!!

As i  all Nepalese living all over the world to help Dolraj to fight his life. With our small help if we can save him why can't we Help after he and we are Nepalese. Don't we all Nepalese are One.

Please call to conformed and supports Dolraj

Dolraj Fathers & Mother : +977-9841670702

Thank you all for supporting and Helping him alot.

Regards,
Timaro Maya (Raaj)
Last edited: 08-Jul-14 03:55 AM
Last edited: 08-Jul-14 03:57 AM
Last edited: 08-Jul-14 03:59 AM
Read Full Discussion Thread for this article