Posted by: sahyog June 21, 2014
बिहे Intend to Deny- Urgent सुझाब
Login in to Rate this Post:     0       ?        
म अमेरीका आएको ४ years भयो. धेरै दुख र हरेश परेपछि पढाई बिग्रियो।.........................
मेरो college मा पढने एक जना केटि साथी को सहयोग मा Court बिहे गरे. अहिले आएर USCIS ले "Intend to Deny" letter पठाएको छ. येही २ हप्ता भित्र response गरि सक्नु पर्ने छ. Lawyer ले यो case deny हुने चान्स धेरै छ भनेको छ. Deny भएको अवस्थामा "पत्नी पिडित" भएको देखाई अर्को application राखने सुझाब दिएको छ. केटि ले पनि पिडित भएको प्रमाण बनाउन सहयोग गर्छु भनेकी छ।
मैले पहिला application & document गर्दा धेरै नै गल्ति हुन पुगेछ। अहिले म "Intend to Deny" को reply ko documents जम्मा पार्दै छु. येदि मेरो case deny भएको खण्डमा पत्नी पिडित" को बाटोमा लाग्दा हुन्छ होला?
नेपालमा आर्थिक अवस्था राम्रो छैन। empty हात फर्कने अवस्था छैन।


के गर्दा उचित होला??


दुखि ब्रो 
Last edited: 21-Jun-14 08:24 PM
Read Full Discussion Thread for this article