Posted by: Old Nepali Bhajans June 21, 2014
"शाम्ब सदाशिव..."अति लोकप्रिय पुरानो नेपाली भजन
Login in to Rate this Post:     0       ?        
एउटा पुरानो अति लोकप्रिय नेपाली नाम संकीर्तन "शाम्ब सदाशिव..." कुनैबेला रेडियो नेपाल मा निकै बजने यस्ता स्वर्णीम नेपाली भजनहरु देशको फोहोरी राजनीतिको चेपुवामा परेर हराएर गएका छन। त्यसैले यस्ता भजनहरू नेपालीहरू ले संसार भर सजिलै सुन्न सकून भन्ने उद्देश्य ले Youtube मा आएको छ। तल को Youtube च्यानल subscribe गर्नुहोला।तलको लिंक ले काम गरेंन भने Youtube को Search गर्ने ठाउ मा Sujit Dhakal टाईप गरेर पनि पुराना नेपाली भजन हरु को संग्रह मा पुग्न सक्नु हुनेछ।
तपाईहरुको हितैषी
सुजित ढकाल

http://www.youtube.com/watch?v=4eknvpdCgRY&list=PLjlxKH8T4aPICIl2UoIPmJCxSdFJg5ars&index=2
Last edited: 21-Jun-14 07:39 PM
Read Full Discussion Thread for this article