Posted by: khoikkhoik June 21, 2014
Sending TV in Nepal
Login in to Rate this Post:     0       ?        
http://www.mysansar.com/2013/07/5602/4


एलसिडी, प्लाज्मा वा एलइडी टिभी हो भने भन्सार महसुल, अन्तःशुल्क, भ्याट नलगाई निम्न अनुसारको एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ-

२२ इञ्चसम्मको- प्रति इञ्च १५० रुपियाँ
२३ देखि २९ इञ्चसम्मको- प्रति इञ्च २५० रुपियाँ
३० देखि ३२ इञ्चसम्मको- प्रति इञ्च ४०० रुपियाँ
३३ देखि ३९ इञ्चसम्मको- प्रति इञ्च ५०० रुपियाँ
४० देखि ४९ इञ्चसम्मको- प्रति इञ्च ५५० रुपियाँ
५० र सोभन्दा माथिको- प्रति इञ्च १२०० रुपियाँ


Read Full Discussion Thread for this article