Posted by: Old Nepali Bhajans June 21, 2014
तिम्रो घुम्रिएको बाल कृष्ण,सवंलो मुहार
Login in to Rate this Post:     0       ?        
रेडियो नेपालका पुराना भजनहरु सुन्न मेरो च्यानल को "पुराना नेपाली भजनहरु (Old Nepali Bhajans" नामक Playlist मा क्लिक गर्नुहोला/ अथवा Youtube को Search गर्ने ठाऊ मा Sujit Dhakal" टाईप गरेर पनि मेरो "पुराना नेपाली भजन हरु " मा पुग्न सक्नु हुनेछ ।
http://www.youtube.com/playlist?list=PLjlxKH8T4aPICIl2UoIPmJCxSdFJg5ars

नेपाल कै ईतिहास मा सर्बाधिक लोकप्रिय नेपाली कृष्ण भजन "तिम्रो घुम्रिएको बाल कृष्ण,सवंलो मुहार देखी नाच्यो मेरो मन......"
कुनै बेला रेडियो नेपाल को पुरानो धार्मिक कार्यक्रममा बजने गरेका यी र अन्य कर्णपप्रिय भजन हरु सुन्न तल को मेरो च्यानल subscribe गर्नुहोला।
तपाई हरु को हितैषी
सुजित ढकाल

Timro Ghumrieko Baal Krishna तिम्रो घुम्रिएको बाल कृष्ण (ORIGINAL) Nepali Krishna Bhajan

Singer/Music: Madhav Lal Shrestha, Written By Karna Jung Sinjapati (Timro Ghungriyeko Bal)

http://m.youtube.com/results?q=sujit%20dhakal&sm=1
Read Full Discussion Thread for this article